adgs

Saturday, January 2, 2016

Nepali Feature Film Kabaddi Kabaddi 2072 Full HD

It is good news for the Nepali film industry but on the other hand we all Nepali are facing humanitarian crisis badly due to unannounced blockade and basics requirement is getting shortage, The norms of patriotic feeling of the people is emotionally risen.

People are even ignoring the Indian product and movie as well. In the mean time this is the direct benefit for the Nepali film Industry. 

So the recently released Nepali Film''KABADDY KABADDY'' able to earn more than 13 million (One Caror and Twenty six lakhs) with in 2 days whilst it is not released in the major city of eastern part of Nepal.

Hope this will be the good massage for the other movies as well in the future. Nepali film industry has got its won history-in the field of making movies,but it has got its own trend and culture which is taken from our own tradition where we can find more than one hundred cultural diversity according to castes, geography and heritage of country.

It is known as ''Nepali chalchitra''or kollywood industry. Our movie industry is really affected by Bollywood film industry because almost all Nepali people are able to speak and understand Hindi language and more people are in India for their service.
पुरा फिल्म हेर्न यो बिज्ञापन हटाउनुहोस्  

Kabaddi Kabaddi 2072 HD 



Kabadi Kabady 2072 is the sequel popular film of Kabadi 2071 which is released recently.

Kabadi 2071 is trie to visualize the real image, trend, custom, and, the tradition of mustang, its inhabitants, and geographical beauty,especially focus on Thakali and Gurung community . Characters of the movie represents real people of that place along with Romance,comedy.

which was popular among the people widely. Moreover it mention the ransom at the end of the movie.

In the same way Kabadi 2072 is also based on same back ground and story but slightly different.To Know the detail of this film you must watch it,you will enjoy it. 



Acting : Dayahang Rai, Saugat malla, Rishma Gurung, Bijay Baral, Kabita Ale, Birmaya Gurung, Aruna Karki Pokhrel, Pashupati Rai, Junu Bista, Mani Ram Pokhrel, Kamal Mani Nepal, Buddhi Tamang, Upendra Subba, Shishir Bangdel, Pushkar Gurung.

Genre: Romance, Comedy

Cinematography: Shailendra D. Karki

Music: Kali Prasad Baskota

Directed By: Ram Babu Gurung

Executive Producer : Nischal Basnet

Production: Black Horse Pictures in association with Cinema Art

 Written by : Ram Babu Gurung and Upendra Subba

Friday, January 1, 2016

GREATEST OFFER IN UAE SALARY 25000 AED

Wanted Engineer Scafolder Project Manager & Others

bimalasht –  Abu DhabiUnited Arab Emirates
 0  867

Job Description

Attractive Salary With Free Accommodation. Free Visa ! Free Ticket –
Company :-Actco General Cont. Co. L.L.C.
Job position : Engineer ,Scafolder Project Manager & Others
Before applying please make confirm about the vacancy by its LT no. from Ministry of Foreign Employment
SUN HILLS OVERSEAS SERVICES PVT. LTD.
147987
UAE
Actco General Cont. Co. L.L.C.
maleFemale
1Scafolder300AED 2000YesYes210000.000.0010000.00
2Civil Engineer50AED 7000YesYes210000.000.0010000.00
3Safety Engineer50AED 10000YesYes210000.000.0010000.00
4Mason (Tile)1000AED 1500YesYes210000.000.0010000.00
5Planning Engineer50AED 10000YesYes210000.000.0010000.00
6Qa / Qc Engineer50AED 10000YesYes210000.000.0010000.00
7Project Manager30AED 25000YesYes210000.000.0010000.00
8Electromechanical Engineer50AED 10000YesYes210000.000.0010000.00
Wanted Engineer Scafolder Project Manager & Others

How to Apply

Final Interview is going to held on 10th & 11 Jan 2016
SUN HILLS OVERSEAS SERVICES PVT. LTD
Sitapaila, Kathmandu
Tel :-4277843,4277858
Email :-sunhillsoverseas@gmail.com 

Wednesday, December 30, 2015

bindu pariyar interview

छाडेको पाँच महिनापछि पूर्वपतिले पोर्न भिडियो सार्वजनिक गरिदिए : बिन्दुले गरिन् यातनाको बयान

mainphoto

काठमाडौँ : 'हट्टी बिन्दु' को नाममा इन्टरनेटमा छ्यापछ्याप्ती रहेको पोर्न भिडियो पछाडिको बिन्दु परियारको ह्रदयविदारक कथा बल्ल सार्वजनिक हुँदैछ। पहिला फकाएर र पछि धम्क्याएर आफूलाई इच्छाविपरीत यस्तो काममा लगाएको भन्दै बिन्दुले अमेरिकी अदालतमा दायर गरेको मुद्दामा उनको पक्षमा फैसला भएको छ। आरजे सविना कार्कीले  लिएको अन्तर्वार्तामा १७ महिनासम्म पूर्वपतिले दिएको यातनाको सविस्तार वर्णन उनले गरेकी छिन्। सविनाको अनुमतिमा उनको अन्तर्वार्ता जस्ताको तस्तै-

नेपाली मिडियामा तपाईँबारे खबरको ज्यादै चर्चा भैरहेको छ। तपाईँलाई यस बारेमा कत्तिको खबर छ?
हजुर मलाई खबर छ यसबारे।

तपाईँलाई कस्तो लाग्छ त यो सुन्दाखेरी?
सत्य बाहिर आउनु थियो, आयो। त्यसमै खुसी छु।

जसरी अदालतले फैसला गरेको छ, तपाईँलाई न्याय भएजस्तो लाग्छ कि लाग्दैन?
मेरो बारेमा अदालतले फैसला गर्‍यो। एकदमै खुसी लागेको छ तर मेरो गएको इज्जत फर्केर आउँदैन। म गलत मान्छेको हातमा परेको भएर यस्तो भयो। जे होस् वकिलसँग मिलेर भिडियोहरु र पिक्चरहरु हटाउने काम गर्दैछौँ। त्यो हटेपछि त्यसलाई समातेर सजायँ दिन पाए मलाई न्याय भएजस्तो हुन्थ्यो।

अदालतले फैसला गरिसक्यो, तपाईँले कति क्षतिपूर्ति पाउने भनेर। कस्तो खालको सजाय भए हुन्थ्यो जस्तो लाग्छ?
यो सिभिल केस हो। उसलाई समातेर क्रिमिनल चार्ज गर्नुपर्छ जेल हाल्नका लागि।

तपाईँको बाल्यकालको कुरा गरौँ। तपाईँको हेम्जा कास्कीका दिनहरु सम्झिनुस् न। मैले पढेको थिएँ कतै तपाईँले बाल्यकाल सम्झेर रुन मन लाग्छ भन्नुभएको थियो। 
सानैदेखि ममीबाबासँग बस्न पाइएन। ८ वर्षजति होस्टेल बसियो। त्यसपछि ममीसँग बस्छु भनेर हेम्जामा गएँ। त्यहाँ १० कक्षासम्म पढेँ। अनि बगरमा ज्ञानुबाबामा १२ सम्म पढेँ। म सांस्कृतिक कार्यक्रमहरुमा हिँडिराख्थेँ। मलाई डान्स गर्न एकदम रमाइलो लाग्थ्यो। विभिन्न स्कुलहरुमा डान्स सिकाउने काम गर्थेँ। मेरो समुदायको लागि पनि मैले धेरै गरेँ। पछि यहाँ आएर पनि डान्स त डान्स नै भयो तर मैले चाहेको जस्तो भएन। आफ्नो जीवनभरी विश्वास गरेको मान्छेले नै विश्वासघात गर्दियो। म फर्केर नेपाल गएर केही गरौँ भने पनि मलाई गाह्रो हुन्छ।

तपाईँ एक वर्षको हुँदा नै टम (उनका पूर्वपति) लाई चिन्नुभएको है? मतलब त्यो बेला नै टम तपाईँको जीवनमा आइसकेको थियो?
त्यतिबेला टमले मेरी सानीआमालाई चिन्थ्यो। मलाई सानैदेखि पढाउँछु भनेर स्कुलमा लगेर राख्या हो मलाई।

उसले तपाईँलाई १ कक्षादेखि १२ कक्षासम्म पढ्न सहयोग गर्‍यो? टमले तपाईँको शुल्क तिरिदिने आर्थिक रुपमा सहयोग गर्ने सानैदेखि गरेको? 
हो, कक्षा १ देखि १२ सम्म। हजुर १०० डलरजति पठाइदिन्थ्यो महिनाको। तर मलाई सिधै आउने थिएन। त्यो पैसा स्कुलमा जान्थ्यो। पछि १० कक्षा पढ्ने बेलातिर, आफ्नो नागरिकता भएपछि, मलाई नै १०० देखि २०० डलर जति महिना दुई महिना बिराएर पठाइदिन्थ्यो।

टमले तपाईँलाई आर्थिक रुपमा त सहयोग गरेकै थियो, पढाइमा हेल्प त गरिरहेको थियो, तपाईँको परिवारकै सदस्यसँग विवाह पनि भएको थियो। यसबारेमा भन्नुस् न।
मचाहिँ उनीहरुको नाम लिन चाहँदिन।

सुरुका दिनमा कसरी तपाईँ उसको प्रेममा पर्नुभयो? तपाईँलाई अमेरिका आउने खालको लालचमात्र थियो कि? 
सानैदेखि अमेरिका जान्छु भन्ने मेरो सोच थियो। अमेरिका नै आउनुपर्ने पनि थिएन। मेरो सानिमाहरु युकेमा हुनुहुन्छ। युकेमा लैजान्छु भन्दा पनि म अमेरिका नै जान्छु भनेर...सानैदेखि.. मेरो यहाँ पनि सानीआमा हुनुहुन्छ, कजन हुनुहुन्छ, त्यही भएर म पनि अमेरिकै जाने भन्ने थियो। अनि सानैदेखि मैले एकदम मेहनत गरेर पनि पढेको थिएँ। सेकेन्ड आउँथेँ स्कुलमा। १२ पढेपछि पनि अमेरिका नै जान्छु भन्ने सोच थियो। मेरो कोही छ अमेरिकामा, मलाई हेल्प गरेको छ, उसले लैजान्छ भन्ने हुन्थ्यो। परिवारको दुःख भएको कारणले अमेरिकामा गएर  केही गर्छु भन्ने मेरो सोच थियो।

टम एउटा माध्यम बनेर आइपुग्यो त्यतिबेला?
मेरी सानीआमा पनि यहीँ हुनुहुन्छ। उहाँले सक्नुभएको भए उहाँले लानुहुन्थ्यो होला। तर पनि म तिमीलाई पढाउँछु, स्कुल जाने हो, म बस्ने ठाउँमा हस्पिटल छ, त्यहाँ काम गर्ने हो, यताउति भन्नुभयो। त्यसपछि हुन्छ जान्छु भनेँ मैले पनि। पछि ममीको कजनलाई विवाह गरेको थियो। विवाह गरेपछि उसले छोडेर गयो। म मर्छु भन्यो। किन मर्नु? म सहयोग गर्छु। त्यहाँ पढेर नर्स बनेर म तपाईँलाई सहयोग गर्छु। बुढेसकालमा साथ दिन्छु मेरो सोचाई थियो। उसले स्टुडेन्ट भिसामा मिल्दैन, फियन्से (मंगेतर) भिसामा गर्ने, उता गएर विवाह गरे पनि हुन्छ, नगरे पनि हुन्छ, धेरै मान्छेले त्यस्तो गर्छ भन्यो। तर मैले उसलाई सम्मान गर्थेँ, माया लाग्थ्यो, यस्तरी पढाएको, उसले नपढाइदिएको भए म बोर्डिङमा पढ्न पाउने थिइनँ, खान लाउन पनि। दुःख थियो, त्यही पैसाले गर्दा अलिअलि सहयोग भएको थियो।

अक्टोबर २०१० मा अमेरिका आउनुभयो। आइसकेपछि कसरी दिन अघि बढ्यो?
पहिलाको दुई महिना ठिकै भयो। मन्टाना- नेपालजस्तै डाँडाकाँडा।  मलाई अमेरिका आएको जस्तो भएन, म नेपालमै छु जस्तो लाग्यो। खुसी भएँ, अब मेरो परिवारको खुसीको दिन आउँछ भन्ने लाग्यो। त्यसपछि अमेरिका आएको दुई महिनापछि विवाह गर्नुपर्छ भन्यो। ९० दिनभित्र विवाह गर्नुपर्छ नत्र फर्काइदिन्छ भन्यो। म विवाह गर्दिन, नेपाल जान्छु, अमेरिका मैले सोचेको जस्तो रैनछ भनेँ। नेपालमा गएर के गर्छस्, त्यस्तो छ तेरो परिवारको हालत भन्ने कुरा कुरा गर्‍यो। यो पेपरमा साइन गर, यदि तैँले मलाई छोडेर गइस् भने मेरो सम्पत्ति लान पाउँदिनस् भन्यो। मैले साइन गर्दिनँ भने। त्यो भन्दा पहिला नै हामी थाइल्यान्ड गएका थियौँ। मेरो ब्रेस्ट सर्जरीको लागि। त्यहाँ पनि बिकिनीहरुमा फोटोहरु खिच्ने, क्लबहरुमा डान्स गरेको फोटोहरु थिए।

ब्रेस्ट सर्जरी किन गर्नुभएको त्यतिबेला?
उसले नै लिएर गएको हो। मलाई त ब्रेस्ट सर्जरीको बारेमा केही पनि थाहा थिएन। त्यहाँ गएँ। पहिलो चेकमा कुन साइज गर्ने भनेर उसले नै भन्यो। पछि आफूले निकाल्न पनि मिलिहाल्छ गाह्रो हुँदैन भन्ने कुरा गर्‍यो।

तपाईँलाई म बिस्तारै फँस्दैछु, अब मलाई गलत ट्र्याकमा लगिँदैछ भन्ने मनमा आएको थियो कि थिएन?
त्यस्तो आएन। उसले सबै कुरा किन्दिन्थ्यो। नेपालबाट कहिल्यै ननिस्केको मान्छे नेपालबाट बाहिर जाँदा राम्रो लागेको थियो। कुनै ठूलै ठाउँमा आइयो जस्तो लाग्यो। त्यसपछि उसले ब्रेस्ट सर्जरी सबैले गर्छन् अमेरिकामा। यहाँ सस्तो हुन्छ यहीँ गर्ने भन्यो। हस्पिटल गएकै दिनमा सर्जरी भयो, कतिबेला के भयो भन्ने पनि थाहा पाइनँ। म नेपाल जान्छु भनेको। जाने होइन नेपाल, तेरो ममीबाबाले थाहा पायो भने...मेरो ममीबाबालाई अहिलेसम्म पनि थाहा छैन मैले ब्रेस्ट सर्जरी गरेको।

त्यसपछि के हुँदै गयो त?
ब्रेस्ट सर्जरी गरेको एक महिनामा हामी नेपाल फर्कियौँ। एक वर्षमा तीनचोटी नेपाल आउने, त्यहीँ बस्ने, काठमाडौं धाउने गर्‍यौँ। पछि मेरो भिसा पाएपछि अमेरिका आएको हो। दुई महिनापछि पेपर साइन गर्नुपर्छ, कोर्टमा गएर विवाह गर्ने भन्यो। कोही पनि थिएन साक्षी बस्न। पेपर साइन गर्‍यौँ। मैले पढ्छु भन्ने उद्धेश्यले पनि पेपर साइन गरेँ। साइन नगरेदेखि घर पठाइदिन्छु, फोटोहरु सार्वजनिक गर्दिन्छु भन्यो। मैले बुझ्नुपर्ने थियो तर डरले पनि उसले जे भन्छ त्यही गर्दै गएँ। पछि क्लबमा लग्यो, दुईतीन महिना प्राक्टिस गर्नको लागि लग्यो, कसरी नाच्ने भनेर। पछि पैसा माग्ने, तलाईँ यहाँ ल्याउन ३० हजार डलर लाग्यो, यत्रो वर्षसम्म पढाएँ, मलाई पैसा तिर्न पर्छ, फ्रिमा बसेर खान पाइँदैन भन्थ्यो। हाइहिल लगाउन लगाउँथ्यो, छोटा कपडा लगाउन लगाउने, ड्रिंक गर्न लगाउने, मान्छे बोलाउने, सेक्स गर्न लगाउने गर्न थाल्यो। कहिले लुकाएर भिडियो बनाउने कहिले आफै यस्तो गर उस्तो गर भनेर अह्राउने गर्थ्यो।

तपाईँले कति पछि विरोध गर्नुभयो त? तपाईँको भिडियो हेरेर मान्छेहरु ऊ पैसाका लागि गर्दैछे पनि भन्छन्।
यस्तो फोटो भिडियो आयो भने मेरो परिवारले के सोच्ला भन्ने मलाई थाहा थियो। तर थाहा भइन्जेल धेरै ढिलो भैसकेको थियो। मैले कहिल्यै इन्जोय गरिन, बरु अहिले गरिरहेको छु। म स्वतन्त्र छु।

सुरुमा ट्रेनिङ गरायो। पछि त्यस्तै काममा लगायो?
सुरुमा सामान्य काम गर्न लगेको हो। बढीआमैको घरमा लगेको थियो। आफूले पेन्टिङ बिजनेस गर्थ्यो। बुढीको हेरचाह गर्ने अनि घरमा काम गर्ने भनेर। ७ डलर दिन्छु भन्यो घण्टाको, मलाई खुसी लाग्थ्यो। तर पछि पैसा थोरै भयो भनेर रेस्टुरेन्टमा लगायो। रेस्टुरेन्टमा काम गरे पनि धेरै कमाए दिनमा २०० डलर भनेर अन्त लग्यो। घरी अर्को स्टेटमा लैजाने घरी बसेको ठाउँमै क्लबमा लैजाने गर्न थाल्यो। पहिला सुरुमा क्लबमा काम गर्दा थुप्रै केटाहरु आउँथे। पछि होटलमा काम गर्दा ड्रिंकमा के हालेर दिएछ मलाई थाहै भएन। कहाँ छु, के छु थाहै छेन। भोलिपल्ट ड्रिंक्स, साइडमा कन्डमहरु। ऊ पनि त्यहीँ थियो। ब्याचेलर पार्टी भन्थ्यो। मैले कमाएको पैसा सबै उसैले लिन्थ्यो। मैले ५००० डलरजति लुकाएर राखेको थिएँ। म त्यतिबेला स्कुलमा थिएँ। उसले थाहा पाएर मलाई त्यहीँ गएर ल्याएर कुटेको थियो।

तपाईँलाई पिट्थ्यो पनि?
हो, मलाई पिट्थ्यो पनि। किचन टेबुल उठाएर मलाई हान्यो। हात निलो भएर सुनिएको थियो। मलाई मार्दिन्छु भन्यो। म रुँदै लेबरको घरमा गएँ। तलाईँ मार्दिन्छु भन्यो। अनि म रुँदै छिमेकको घरमा गएँ। उसले पुलिस बोलाउँछु भन्यो। मैले नबोलाउनु, मेरो पासपोर्ट पनि उसँग छ भनेँ। त्यतिकैमा पुलिस आइपुग्यो। सोधेका रहेछन्- के गर्न लागेको छस्? उसले भनेछ- म मार्दिन्छु। उसले एकदमै ड्रिंक्स गरेको थियो। घरमा सामान पनि फुटायो। तीन दिनजति राख्यो जेलमा। म एक्लै भएँ। कसैसँग सहयोग माग्न पनि सकिन। म आफै गएर उसलाई छोड्दिनु, उसले रक्सी खाएको बेला यस्तो गर्‍यो भनेर म आफैले छुटाएर ल्याएँ। मेरो पासपोर्ट नभइन्जेल र यहाँबाट ननिस्किन्जेलसम्म यसले जे भन्छ त्यही गर्छु भनेँ। त्यसपछि डल्लास जाने, काम गर्ने र यहाँ फर्किने भन्यो। डल्लास आएपछि स्ट्रिट क्लबतिर लग्यो। तँ यो काम गर् म अर्को काम गर्छु भन्यो। पासपोर्ट चाहिन्छ भने तीन वर्ष यो काम गर, त्यसपछि तँ तेरो बाटो लाग, म मेरो बाटो लाग्छु भन्यो। क्लबमा काम गर्न थालेँ, दिनमा १००० डलरजति हुन्थ्यो। भएन भने अरुलाई बोलाउँथ्यो, होटलहोटलमा लैजान्थ्यो। मैले पुलिसलाई भन्न पनि सकिन। पासपोर्ट उसँग थियो, मलाई इमिग्रेसनको डर थियो। मैले कसैलाई भनिनँ।

फोटो : डल्लास मर्निङ न्युज
इमिग्रेसनको डर, पासपोर्टको डर, टमकै डर, त्यो सबै डरले गर्दा तपाईँ हरेक दिन त्यतिकै विवस हुँदै जानुभयो विन्दु?
काम गर्न त मलाई केही थिएन। काम जस्तो भए पनि काम नै हो त। क्लबमा काम गरेर १००० डलर कमाउन सक्छु भने 'द्याट्स ग्रेट' जस्तो लाग्थ्यो। तर कमाएको उसले राख्ने, मलाई कस्तो छ/के छ कहिल्यै पनि सोध्दैनथ्यो। म घर पुग्नेबित्तिकै पैसा गन्नतिर लाग्थ्यो। ऊ दिनभर चुरोट खाने, टिभी हेर्ने, म दिनभर काममा जाने। तलाईँ के गाह्रो हुन्छ काम गर्न। हाइहिल लगाएर कट्टु र ब्रामा हिँड, मान्छेहरुले पैसा दिइहाल्छन् भन्थ्यो। मैले कतिपटक भन्थेँ, तँ त्यसरी हिँड कतिले दिन्छन् तलाईँ पैसा।

घरमा पैसा पठाउनुभएन तपाईँले?
पठाउन पाउँथेन त्यतिबेला।  घरमा एक हजार डलरजति पठाएँ पहिलोपटक काम गर्दा। एक लाख रुपैयाँ घर पठाउन पाउँदा म खुब खुसी भएँ। पछि पैसा नै पुगेन। इमिग्रेसन... अलिअलि पैसा जम्मा हुन्छ अनि यसलाई छोडेर जान्छु भन्ने सोचेर पैसा पनि जम्मा पार्न थालेँ।

इमिग्रेसनको के भन्दै हुनुहुन्थ्यो?
तेरो इमिग्रेसन मिलाउने हो भने मेरा लागि यति काम गरेर यतियति पैसा दिनुपर्छ भन्थ्यो। मसँग एउटा आइडी कार्डमात्र थियो। सबै कुरा उसँगै थियो। सोसल सेक्युरिटी कार्ड नभइकन कसैले काम पनि दिँदैनथ्यो। त्यस्तो थियो मेरो स्थिति। तीन पटकसम्म इमिग्रेसनले अन्तर्वार्ताका लागि चिठ्ठी पठायो। तर उसले लगेन। तर्साउने र धम्काउनेमात्र गर्‍यो। घर आउँदा कुट्ने, कमाएको पैसा थोरै भयो भनेर च्यात्ने, शरीरमा रक्सी खन्याइदिने, आगो लगाइदिने गर्न थाल्यो। औँलाहरुमा टोकर रगत निकाल्दिन्थ्यो। मलाई मार्दिन्छु गाडीले हान्न खोज्यो। म भागेर बाँचे।

अब म सहन्न भन्ने कहिले लाग्यो त?
म पाँचपटकसम्म सुसाइड गर्छु भनेर लागेँ। एकपटक मेरो हातमा काटेको थियो। तर पुलिसले अस्पताल लिएर गयो। काउन्सिलरले के भयो भनेर सोधे। मैले सत्य भनेँ। तिमीले त्यस्तो नगर। मजस्तै काम गर्न पुगेकाहरुसँग पुर्‍याइदिन्छु भने। त्यहाँ नेपाली पनि थिए। मलाई सेल्टरमा आउ भने। सहयोग गर्छु भने। महिलाविरुद्धको हिंसा अन्तर्गत केस फाइल गर भने। पुलिस रिपोर्ट इमिग्रेसनलाई देखाएपछि तिम्रो पेपर अप्रुभ हुन्छ भने। नभए मानव तस्करीको केसजस्तो छ यो, त्यहाँबाट पनि हुन्छ भने। ऊसँग नबस भने। ऊ मोन्टानाबाट म भएको ठाउँ डल्लासमा आयो। म यस्तो गर्दिन, माफ गर भन्यो। फेरि काम गर्न लगायो। फेरि त्यहीँ काम गर्न गएँ। १० दिनमा फेरि पिट्यो। मैले पुलिस बोलाएँ। उसलाई पुलिसले थुन्यो। तीन दिनपछि म गएँ र उसलाई निकालेँ। उसलाई भनेँ कि म महिलाविरुद्धको हिंसामा केस फाइल गर्छु। इमिग्रेसनमा सत्य कुरा बताएँ। मेरो पेपर अप्रुभ भयो। त्यहीँबाट मैले उसलाई छोडेँ।

कुन सालको कुरा हो यो? 
२०१२।

दुई वर्ष टमले तपाईँमाथि ज्यादती गर्‍यो?
हजुर। करिब १७ महिना।

तपाईँले तपाईँको फोटो/भिडियो अपलोड गरेको पहिलोचोटी कसरी थाहा पाउनुभयो?
मैले छोडेको पाँच महिनासम्म भिडियोहरु केही पनि आएको थिएन। मलाई फर्केर आइज, काम गर भन्थ्यो। तलाईँ ल्याएको खर्च ३० हजार डलर दे भन्थ्यो। मैले उसलाई दिनको १००० डलर दिएको थिएँ। १७ महिनासम्म कमाउँदा त थुप्रै हुन्थ्यो नि। मैले आउँदिन भन्थेँ। मैले अमेरिकन सिटिजन साथी भेट्टाएँ। मैले उसलाई सत्यकुरा भनेँ। उसले आफ्नो घरमा आश्रय दियो। उसको परिवारसँग भेटायो। पाँचमहिनापछि अनलाइनमा मेरो फोटोहरु देखेँ। उसलाई फोन गरेर किन हालेको भनेर सोधेँ।  म सुसाइड गर्छु भनेर पनि हिँडे तर मलाई आश्रय दिने अमेरिकी परिवारले मलाई भेट्टायो। मैले पुलिस रिपोर्ट गरेँ। तर टेक्ससको पुलिसले मन्टोनामा केही गर्न नमिल्ने रहेछ। उसले फर्केर आइज भनिरहन्थ्यो। धोका दिइस् भन्थ्यो। पछि क्लब, होटेल र घरमा बनाएका भिडियो पनि इन्टरनेटमा हाल्न थाल्यो। कसलाई भन्नु? हुनु बेइज्जत मेरो भैसक्यो। मैले होइन भन्न पनि सकिन किनकि भिडियोमा म नै थिएँ। कसरी भयो के भयो भन्ने मलाई नै थाहा थियो। किन भयो र कसरी भयो कसैले सोचेन। मेरो जीवन नै नियन्त्रण गरेको थियो उसले।

अदालतको फैसलाका बारेमा भन्नुस् न।
इमिग्रेसनले त मेरो केस अप्रुभ गरेको थियो भने म डराउने कुरै थिएन। अदालतमा म ढुक्क भएर गएको थिएँ। मसँग प्रशस्त प्रमाण थिए। मैले जित्छु भन्ने मलाई थाहा थियो। अदालतमा उसलाई कुर्‍यौँ। पछि ऊ बेपत्ता भयो, भाग्यो। पुलिसले पनि कन्ट्याक्ट गर्‍यो तर रेस्पोन्ड नै गरेन।

त्यसपछि जुन फैसला सुनाएको छ, ७.२५ मिलियन डलरको क्षतिपूर्ति भनेर अनि इन्टरनेटबाट सबै फोटो र भिडियो हटाउने भनेर। तपाईँको कम्पेन्सेसन क्यास होला जस्तो लाग्छ?
क्यास होइन। त्यो ७.२५ मिलियन डलर मेरो काउन्सिलिङको लागि हो। मेरो काउन्सिलिङको एक्सपर्टहरु पनि आएका थिए। एक वर्ष काउन्सिलिङ गर्दा ७२ लाख जति लाग्छ। मेडिकेसनको लागि पनि खर्च हुन्छ। इन्टरनेट एक्सपर्टहरु आएर सबै भिडियो र फोटो हटाउन थुप्रै पैसा लाग्ने बताए। मेरो काम गरेको तीन करोड उसले दिएन। उसले १० लाख रुपैयाँ मेरो बैंकमा राखिदिने कुरा थियो, उसले त्यो पनि दिएन। भिडियो नहटाएमा जरिवाना लाग्ने भन्ने कुरा पनि थियो पेपरमा त्यो पनि उसले इग्नोर गर्‍यो। उसले मसँग यति धेरै पैसा छ, तेरो नेपाल नै किन्न सक्ने पैसा छ, हामी दुईजनामा एकजना नमरेसम्म म लड्छु भन्थ्यो ऊ। म पनि लड्छु, मैले गल्ती गरेको छैन भनेको छु।

तपाईँको परिवारको प्रतिक्रिया कस्तो छ त अहिले?
ममीबाबालाई मैले जितेकोमा खुसी हुनुभएको छ। मैले कमाएको पैसा फिर्ता आयो भने राम्रो हुन्थ्यो। मेरो इज्जत त के फर्किन्थ्यो। अमेरिका भनेर गलत मान्छेलाई विश्वास गर्नु मेरो पनि गल्ती भयो। गल्ती सुधारेको छु। साधारण जीवन बिताएको छु। आफ्नो जीवन साधारण मान्छेजस्तै बिताउन चाहन्छु। अदालतबाट आएको कुरा सत्य हो तर त्यो पैसाचाहिँ मैले पाउँदिन। उसले यहाँको सम्पत्ति सबै बेचेर अर्को देश गैसकेको छ। सायद ऊ अमेरिका फर्किँदैन होला।

नेपाल कहिले फर्कनुहुन्छ?
नेपाल कहिले आउँछु भन्न सक्दिन। दसैंमा आउने कुरा थियो तै पनि मैले स्कुल ज्वाइन गरेको छु, स्कुल नसकिकन, अलिअलि काम नगरीकन, मसँग पैसा पनि धेरै छैन, कमाएको पैसा उसले लिएर गयो, वकिललाई तिर्नुपर्‍यो, गाह्रो भएको छ पढ्न पनि। भाडा तिर्न पनि गाह्रो छ।

​अब नर्स बन्ने सानोको सपना पूरा गर्ने?
हजुर। सपना त म जसरी पनि पूरा गर्छु। यति दुःख पाएँ मैले। मैले जसरी पनि गर्नुपर्छ र म गरेरै देखाउँछु। 

 

Tuesday, December 29, 2015

funny incident in cricket

india vs aus game there is funny picture shannaped by cricket fan in the time of game.people are surpsed when this picture is published by one fan in a twitter.

ARACHANA PANERU LOVE STORY

Kathmandu : 
Love story of Archana Paneru. Archana has revealed that her love with the son of popular actor of Nepali movies, Puskar Bhatta  Mahesh Bhatta has ended. She was planning to marry Mahesh. But she has to end the relationship when she found Mahesh’s family being conservative.

Archana Paneru, school teenage model from Mahendranagar is becoming viral from first week of september. She started to upload her exposing photos on her facebook following Indian model Punam Pande. Almost of her photos are shoot in her home and in some photos she is with her father. She has participated in ‘Mahendranagar Prince and Princesses’ and worked for couples of music video and publicity events. Check out Archana Paneru Love story which were upload youtube.

 Archana Paneru Love story